मलय

ना. [सं.]

  1. भारतको दक्षिण भागमा अवस्थित एक पर्वतशृङ्खला; मलयाचल।
  2. चन्दन; श्रीखण्ड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)