मलयागरु/मलयागिरि

ना. [सं. मङ्गल्यागरु]

  1. सेता भावका फूल, हरिया फल, लाम्चा पात र सेता काण्ड हुने एक प्रकारको रुख वा त्यसैको फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)