मलामी

ना.

  1. मलाम जाने मानिस; मुर्दाको सद्गतिका लागि साथ जाने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)