मलायो
ना.
- ठुलो केराउका दानाजत्रा राता, गुलिया भावका अमिला गेडा हुने, झुप्पा फल फल्ने, आँख्लैपिच्छे लाम्चा किसिमका बाटुला पात हुने र प्रायः चुक बनाइने एक जातको लेकाली लहरो वा त्यसैको फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)