मलुको
ना.
- हिमालयमा पाइने, कर्कलाका जस्ता केही लाम्चा पात, गानु र गाभो हुने एक जातको वनस्पति; जलुकोको एक प्रकार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)