मलुवा

वि. [मल्+उवा]

  1. माडिएको; मलेको।
  2. मलेर वा माझेर टलक्क पारिएको; टल्काइएको।
  3. कडा पाइन नभएको; मलुको।
  4. हल्का स्वादको (सुर्ती, तमाखु, बिडी इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)