मल्खु

ना. [सं. म्लक्ष]

  1. खस्रो पारेर पिँधी फग्ल्याँटो पारिएको मकै।
  2. पृथ्वी राजमार्गमा पर्ने एक खोलो र सोही खोलानजिकको बस्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)