मल्खे

वि.

  1. टुक्रयाइएको; खोस्ट्याइएको।
  2. मल्खुजस्तो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)