मल्लभूमि

ना.

  1. मल्लयुद्ध गर्ने ठाउँ।
  2. मल्लहरूको मूलथलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)