मल्ल
ना. [सं.]
- नेपालको पर्वत जिल्लाअन्तर्गत, मल्लाजवासी क्षत्रियजाति।
- नेपालको मध्यकालीन इतिहासमा प्रसिद्ध शासकवर्ग।
- द्वन्द्वयुद्धमा पोख्त व्यक्ति; पहलमान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)