मसमन्डी

क्रि.वि.

  1. बालीनाली, लुगाफाटो आदि चिजबिजलाई माड्ने र कुल्चीमिल्ची पार्ने गरी; खाँदखुँद पार्ने गरी छरेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)