मसराइज

ना. [अङ्. मर्सराइज्ड]

  1. कास्टिक सोडाजस्ता रासायनिक वस्तुद्वारा बलियो र रेसमी कपडाजस्तो चम्कने पारिएको सुती कपडा। (बेलायतका जे. मर्सर (१७९१-१८६६ इ.) यस प्रविधिका आविष्कारक थिए)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)