मसान्त

ना. [सं. मासान्त]

  1. सौर मासको अन्तिम दिन; महिनाको सबैभन्दा पछिल्लो दिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)