मसार्नु

स.क्रि. [√ मुसार्+नु]

  1. हल्का किसिमले सुमसुम्याउनु; मुसार्नु।
  2. दाह्री, जुँगा, कपाल आदिलाई हातले बिस्तारै तह लाउनु; सम्म्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)