मसी

ना. [सं.]

  1. कलमभित्र भरेर वा कलमले चोपेर लेख्ने कालो, निलो, रातो आदि रङ।
  2. ब्लक, टाइप, लिथो आदिमा लगाएर छाप्ने कुनै पनि रङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)