मसी उद्योग

ना.

  1. मसी बनाउने र त्यसको बिक्री-वितरणको व्यवस्था मिलाउने उद्योग वा व्यवसाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)