मस्काउनु

स.क्रि. /प्रे.क्रि.

  1. बेसरी कसेर बाँध्नु; टन्काउनु।
  2. खानेकुरा पकाएका भाँडाकुँडा सफा गर्न लुँडो आदिले मल्नु।
  3. खुबसँग ओडाल्नु (ढिँडो, हलुवा आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)