मस्को

ना. [मसक+ओ]

  1. भाँडाबर्तन माझ्दा वा मस्काउँदा प्रयोग गरिने लुँडो।
  2. भाँडाबर्तन मस्काउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)