मस्जिद
ना. [अ. मसजीद]
- मुसलमानहरूको नमाज पढ्ने वा उपासना गर्ने भवन वा स्थान; मुसलमानहरूको प्रार्थनागृह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. मसजीद]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)