मस्टा/मस्टो

ना.

  1. सुदूर-पश्चिमाञ्चल (भेरी, सेती, कर्णाली, महाकाली आदि) भेगका खसबाहुनले मान्ने परम्परागत कुलदेवता; कुलायन। (यस्ता मस्टा बाह्र भाइ छन्)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)