मस्त

वि. [फा.]

  1. रक्सी आदिको नशामा डुबेको; मदोन्मत्त; मत्त।
  2. केही फिक्री नलिने; चिन्तामुक्त।
  3. यौवनले मत्त; जवान; पट्ठो।
  4. आनन्दित; हर्षित।
  5. तृप्त; सन्तुष्ट; मनग्य; प्रशस्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)