मस्सक

ना. [फा. मश्क]

  1. सरसफाइ गर्दा पखाल्ने आदि काम गर्न पानी हालिने छालाको ठुलो थैलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)