महँगी
ना. [महँगो+ई]
- महँगो हुनाको भाव वा अवस्था; महँगोपन।
- उपभोग्य वस्तुहरूको कमी; दुर्लभता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [महँगो+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)