महकनु

अ.क्रि. [महक+नु]

  1. महक आउनु; वास्ना चल्नु; सुगन्ध आउनु।
  2. बसाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)