मह
ना. [प्रा. महु]
- फूलहरूबाट सारतत्त्व झिकेर माहुरीले चाकामा जम्मा पारिराख्ने गुलियो तरल पदार्थ; मधु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. महु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)