महत्तम समापवर्तक

ना.

  1. दुई वा सोभन्दा बढी सङ्ख्याले भाग जान सक्ने सबभन्दा ठुलो सङ्ख्या।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)