महत्तर
वि. [सं.]
- परिमाण, गुण आदिका दृष्टिले दुई पदार्थमा ठुलो; अरू ठुलो।
- प्रतिष्ठित व्यक्ति; मुख्य मानिस।
- कञ्चुकी; राजभवनको प्रतिहार।
- गाउँको मुखिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)