महत्त्व
ना. [सं.]
- महान् हुनाको भाव वा अवस्था; विशालता; महत्ता।
- आवश्यकता; जरुरत।
- उत्तमता; श्रेष्ठता।
- ऐश्वर्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)