महत्त्वपूर्ण

वि.

  1. पूरा महत्त्व भएको; विशेष महत्त्व भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)