महत्त्वाकाङ्क्षा
ना.
- उच्च लक्ष्य प्राप्त गर्ने आकाङ्क्षा; कुनै ठुलो कामकुरा गर्ने चाहना; उच्चाकाङ्क्षा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)