महनीय

वि. [सं.]

  1. सम्मान गर्न लायक; आदरणीय; प्रतिष्ठित; पूज्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)