महन्त

ना. [सं. महन्तः]

  1. योगीसन्न्यासीका आश्रमको सर्वोच्च अधिपति; साधुसमाज वा मठको प्रमुख व्यक्ति; मठाधीश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)