महाकाली

ना.

  1. दुर्गाको एक भयङ्कर रूप; रुद्राणी।
  2. नेपालको पश्चिम सीमान्तमा बहने एक ठुलो नदी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)