महागौरी

ना.

  1. नौरथामा पूजा गरिने नवदुर्गामध्ये आठौँ दुर्गा।
  2. रातो देखिने एक प्रकारको बेत; पाखाबेत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)