महाजन
ना. [सं.]
- ठुलो मानिस; प्रतिष्ठित व्यक्ति; प्रमुख व्यक्ति।
- व्यापारी; सेठ; साहुकार; कोठीवाल।
- मानिसहरूको समूह।
- धनी मानिस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)