महात्मा
ना. [सं.]
- महान् आत्मा भएको व्यक्ति; अति उत्तम स्वभाव वा विचार भएको व्यक्ति।
- साधुसन्त।
- महापुरुष।
- समदर्शी व्यक्ति।
- परमात्मा; ईश्वर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)