महादशा

ना. [सं.]

  1. लोकविश्वासअनुसार मानिसका भाग्यमा पर्ने प्रबल ग्रहको प्रभाव; मानिसका जीवनमा जन्मनक्षत्रका आधारमा ग्रह र योगिनीहरूले भोग गर्ने निर्धारित पूर्णकाल।
  2. ठुलो आपत्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)