महादान
ना. [सं.]
- विशेष फलको प्राप्तिहेतु गरिने तुलादान, गजदानजस्ता महत्त्वपूर्ण ठुला दान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)