महाधिवेशन

ना. [सं.]

  1. राजनीतिक, सामाजिक आदि सङ्घ-संस्थाका सबै तह र स्थानका प्रतिनिधि वा सम्बद्ध व्यक्तिहरू भेला भई विधानअनुसार आयोजना गरिने ठुलो सम्मेलन (कन्फरेन्स)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)