महाधूप
ना. [सं.]
- तलेजु, नरदेवी आदि नरबलि खाने विश्वास गरिएका देवदेवीलाई चढाउन मानिसको मासुसमेत मिसाइन्छ भन्ने कुरा स्विकारिएको एक धूप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)