महानिम्ब

ना. [सं.]

  1. एउटै भेट्नुमा निमका जस्ता मसिना पात हुने, साना फूल फुल्ने र पहेँला लाम्चा फल लाग्ने (मोलिएसी समूहको) एक वृक्ष; बकाइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)