महानिर्वाचन
ना. [सं.]
- प्रचलित शासनप्रणालीअनुसार राज्यप्रशासनका विभिन्न एकाइमा उचित प्रतिनिधित्वका लागि राष्ट्रव्यापी रूपमा गरिएको निर्वाचन; आमचुनाव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)