महाने

ना.

  1. माल, अमाल, वनजाँच आदि अड्डाको दैदस्तुर उठतीपुठती गर्ने र जग्गाजमिन, वनजङ्गलको रेखदेख गर्ने तल्लो दर्जाको कर्मचारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)