महानुभाव

ना. [सं.]

  1. आफ्ना महान् गुणहरूको प्रभाव अरूमा पार्ने व्यक्ति; महापुरुष; महाशय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)