महापद्म
ना. [सं.]
- सय पद्म बराबरको सङ्ख्या।
- नारदमुनि।
- कुबेरका नौ निधिमध्ये एक।
- धेरै पात हुने एक जातको सेतो कमल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)