महापातक

ना. [सं.]

  1. जघन्य अपराध; पात।
  2. पाँच प्रकारका महान् पाप; पञ्च महापातक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)