महापात्र

ना. [सं.]

  1. मृतकका नाउँमा दान गरिएको वस्तु लिने ब्राह्मण; काट्टे; महाब्राह्मण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)