महापातकी

वि.

  1. पञ्च महापातक गर्ने; ठुलो पाप गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)