महाप्रशासक

ना. [सं.]

  1. सरकारी वा अर्धसरकारी कार्यालयमा प्रशासनको पूर्ण उत्तरदायित्व वहन गर्ने प्रमुख अधिकारी; प्रशासन-प्रमुख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)