महाप्रसाद
ना. [सं.]
- ठुलो अनुग्रह वा कृपा।
- देवीदेवतालाई चढाइएको नैवेद्य, भोग आदि।
- जगन्नाथजीलाई चढाइएको भात।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)